सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा « Khabarhub

सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशीको निधनको शोकमा बिदा दिने निर्णय गरेको हो।

शताब्दी पुरुष जोशीको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : १७ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका