गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु « Khabarhub

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।

इजरायल र इजिप्टको सीमा क्षेत्रमा रहेको शिविरको भवनमा आगलागी भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आगलागीमा परेर मृत्यु हुनेमध्ये १० जना बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ।

१० बालबालिकासहित आगलागीमा परेर २१ जनाको मृत्यु भएको हो। कयौं घाइतेलाई उद्धारपछि उपचारका लागि लगिएको समाचारमा जनाइएको छ।

प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार एक दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : २४ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ