सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : ४९ बजे

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी