एक सय टी-ट्वान्टी जित्ने भारत दोस्रो टिम बन्यो, पाकिस्तान पहिलो « Khabarhub

एक सय टी-ट्वान्टी जित्ने भारत दोस्रो टिम बन्यो, पाकिस्तान पहिलो


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतले टी–ट्वान्टी क्रिकेटमा १०० खेल जितेको छ । शुक्रबार राती वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले आफ्नो जितको संख्या १०० पुर्याएको हो । टी–ट्वान्टी क्रिकेटमा १०० खेल जित्ने भारत विश्वको दोस्रो टिम हो ।

टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक ११८ खेल जित्ने पाकिस्तान पहिलो टिम हो । शुक्रबार राती दोस्रो टी–ट्वान्टीमा वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले एक खेल अगावै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज पनि भारतले क्लीनस्वीप गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३२ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको