‘आठ जिल्ला मात्र मधेश होइन, क्षेत्र विस्तारका लागि संघर्ष हुन्छ’ : महतो « Khabarhub

‘आठ जिल्ला मात्र मधेश होइन, क्षेत्र विस्तारका लागि संघर्ष हुन्छ’ : महतो


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश प्रदेशको क्षेत्र विस्तारका लागि संघर्ष हुने बताएका छन् ।

शनिबार पार्टीको नगराइन नगर कार्यसमितिको अधिवेशनमा नेता महतोले आठ जिल्ला मात्र मधेश नरहेको भन्दै यसको विस्तारका लागि आगामी दिनमा संघर्ष हुने बताएका हुन् ।

प्रदेश नम्बर २ लाई पहिचानका आधारमा मधेश नामाकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको पनि उनले बताए ।

वरिष्ठ नेता महतोले मेचीदेखि महाकालीसम्म मधेश–थरुहटका लागि संघर्ष भएको स्मरण गर्दै अधिकारको लडाईँ बाँकी रहेकोसमेत बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : २३ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर