उल्भ्समाथि लिड्स युनाईटेडको जित | Khabarhub Khabarhub

उल्भ्समाथि लिड्स युनाईटेडको जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले उल्भ्सलाई ३-२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलको २६ औं मिनेटमा जोनी र पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सलाई २-० मा पुर्‍याएका थिए ।

त्यसपछि राउल जेमिनेजले रातो कार्ड पाएर बाहिरिएपछि उल्भ्स १० खेलाडीमा समेटियो र राम्रो प्रदर्शन गर्न सकेन।

६३ औं मिनेटमा ज्याक ह्यारिसन, ६६ औं मिनेटमा रोड्रिगो मोरेनो र इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३-२ को रोमान्चक जित दिलाएका हुन्।

यो जितसँगै लिड्सले ३० खेलमा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ । उल्भ्स ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ०७ बजे

दशहरा मेलामा रावण बध गरिँदै

खजुरा – नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटस्थापनादेखि सुरु भएको रामलिला

दसैँको दिन बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

नवलपुर– आज बडादसैँको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैँ

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका

काँक्रेविहार – डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

 मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा

दशैँको उल्लासमा छोपिन्छ घरेलु हिंसा, कसरी रोक्ने ?

काठमाडौं – यतिखेर नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँको नवरात्र चलिरहेको