ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते « Khabarhub

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रवार बेलुकी रा १ त ३३७३ नम्बरको ट्रयाक्टर पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा दुर्घटनामा पर्दा घाइते भएका तीनजनामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : १३ बजे

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण