पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको पहिलो जित | Khabarhub Khabarhub

पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको पहिलो जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो एकदिवसीयमा घरेलु टोली दक्षिण अफ्रीकालाई बंगलादेशले ३८ रनले हराएको छ ।

दक्षिण अफ्रिकीको सेन्चुरियनमा शुक्रबार राति भएको खेलमा बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य दिएको थियो।

दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटिएको हो । बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ४५ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित