आदित्यनाथले दोस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रम तय « Khabarhub

आदित्यनाथले दोस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रम तय


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तर प्रदेशमा बहुमतसहित जित हात पारेको भारतीय जनता पार्टीले सरकार बनाउँदै छ।

शपथ ग्रहण कार्यक्रम आगामी चैत ११ गते (२५ मार्च) लखनउमा हुने भएको छ । सहिद पथ स्थित इकाना स्टेडियममा दिउँसो ४ बजे सुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

जहाँ मुख्यमन्त्री आदित्यनाथले दोस्रो पटक शपथ लिनेछन् । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायत सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ०७ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस