नेपाली कम्युनिष्टहरूको बोलीको ठेगान छैनः महामन्त्री शर्मा « Khabarhub

नेपाली कम्युनिष्टहरूको बोलीको ठेगान छैनः महामन्त्री शर्मा


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कम्युनिष्टहरूको बोलीको ठेगान भएको टिप्पणी गरेका छन् ।

महामन्त्री शर्माले बोलीको ठेगान नभएका नेपाली कम्युनिष्टहरूलाई कार्ल मार्क्स र लेनिनले समेत भोट नदिने टिप्पणी गरेका हुन् ।

उनले भने– ‘यदी कार्ल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने पनि बोलीको ठेगान नभएका कम्युनिष्टलाई भन्दा काँग्रेसलाई भोट हाल्थे ।’

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले समय समयमा दिने गरेको अभिव्यक्तिका सन्दर्भमा महामन्त्री शर्माले उनका हलुका उच्छृङ्खल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नभएको बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : १२ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान