भुपेन्द्र थापा बने नेपाल आइडल | Khabarhub Khabarhub

भुपेन्द्र थापा बने नेपाल आइडल


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ का विजेता बनेका छन् ।

भैरहवाका मगरले चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् । नेपाल आइडलको उपाधिसँगै मगरले ३० लाख रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

गायन प्रतियोगितामा झापाका नाम्गेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्चित नेपाली सेकेन्ड रनरअप भएका छन् ।

तामाङ र नेपालीले क्रमशः पाँच र तीन लाख रुपैयाँका साथै ट्रफी पाएका छन् ।

त्यसैगरी, झापाका विश्वास उप्रेती चौथो र मोरङकी लक्ष्मी पौडेल पाँचौँ भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ४६ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको