भुपेन्द्र थापा बने नेपाल आइडल « Khabarhub

भुपेन्द्र थापा बने नेपाल आइडल


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ का विजेता बनेका छन् ।

भैरहवाका मगरले चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् । नेपाल आइडलको उपाधिसँगै मगरले ३० लाख रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

गायन प्रतियोगितामा झापाका नाम्गेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्चित नेपाली सेकेन्ड रनरअप भएका छन् ।

तामाङ र नेपालीले क्रमशः पाँच र तीन लाख रुपैयाँका साथै ट्रफी पाएका छन् ।

त्यसैगरी, झापाका विश्वास उप्रेती चौथो र मोरङकी लक्ष्मी पौडेल पाँचौँ भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ४६ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको