घरेलु मैदानमा बार्सिलोना पराजित « Khabarhub

घरेलु मैदानमा बार्सिलोना पराजित


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो।

सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो।

काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ४० बजे

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा