सिर्जनालाई फिर्ता ल्याइदेउ ‘बसन्ती’ भन्दै आए आकाश « Khabarhub

सिर्जनालाई फिर्ता ल्याइदेउ ‘बसन्ती’ भन्दै आए आकाश


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आकाश श्रेष्ठ र सिर्जना कार्की अभिनीत ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश र सिर्जनाबाहेक गीतमा रञ्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलौनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ ।

गीतको शब्द रचना पनि नवराजकै रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् । गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : २५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई