चलचित्र निर्माता संघको साधारण सभा जेठमा « Khabarhub

चलचित्र निर्माता संघको साधारण सभा जेठमा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको साधारण सभा आउँदो जेठ १४ गते हुने भएको छ ।

निर्माता संघको १४ औँ साधारण सभाबाट अध्यक्ष बनेका आकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र विकास बोर्डको प्रेक्षालय चावहिलमा संघको विशेष साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताएका छन् ।

उनले सूचना सार्वजनिक गर्दै सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरूले यथाशीघ्र सदस्यता नवीकरण गरी अनिवार्य उपस्थिति जनाउन अनुरोधसमेत गरेका छन् ।

२०७३ सालमै चुनिएको कार्यसमितिले कोरोना महामारीको कारण समयमा साधारण सभाको आयोजना गराउन नसक्दा नयाँ कार्यसमितिसमेत आउन सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ०५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई