काठमाडौंमा बालेनको अग्रता कायमै, २० हजार मत कटाए « Khabarhub

काठमाडौंमा बालेनको अग्रता कायमै, २० हजार मत कटाए


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत २० हजार २६ पुगेको छ ।

यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १० हजार ३३८ मत ल्याएका छन्।

तेस्रो स्थानमा भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् । त्यसै गरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् ।

पछिल्लो अपडेट अनुसार बालेनले चर्चामा रहेकी नेकपा एमालेकी उपप्रमुखमा उम्मेदवारी दिएकी सुनिताले भन्दा बढी मत लिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ३४ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका