आज २०७९ साल जेठ ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ ५ गते बिहीबारको राशिफल


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य छ। सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा राम्रो छ।

वृष : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। मानसम्मान पाइनेछ। प्रेममा धोका मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धेरै ठाउँमा ठक्कर खाइनेछ। पुराना साथीसँगको भेटले मनमा उत्साह बढ्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। मानसम्मान पाइनेछ। राजनीतिक क्षेत्रमा संगठन राम्रो हुनेछ। प्रेम बढ्नेछ।

सिंह : दिन सामान्य छ। तपाईको पक्षमा बहुमत मिल्नेछ। प्रतिस्पर्धी क्रियाशील छन् सतर्क रहनुहोला। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुहोला।

कन्या : दिन सामान्य राम्रो छ। मित्रहरुसँग भेटघाट हुनेछ। राजनीति, सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा गरेको लगानी उठ्नेछ। प्रेममा सफलता मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले फाइदा मिल्नेछ। राजनीतिक क्षेत्रमा आफ्नो संगठन अगाडि बढ्नेछ। श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। विजयी प्राप्त हुनेछ। सचेत भएर काम गर्नुपर्नेछ। प्रतिस्पर्धीबाट जोगिएर अगाडि बढ्नुहोला।

धनु : दिन सामान्य छ। भएको सम्पत्ति संरक्षण गर्न सके मात्र पनि फाइदा हुनेछ। झन्भटिला कामले दिन त्यत्ति उत्साहजनक हुनेछैन। काममा अवरोध हुनेछ। लामो यात्रा नगर्नुहोला।

मकर : दिन राम्रो छ। प्रेममा सफलता मिल्नेछ। कुनै काम गर्दा अरुको सल्लाह लिएर मात्र गर्नुहोला।

कुम्भ : दिन त्यत्ति राम्रो छैन। वादविवाद बढ्नेछ। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : दिन अति राम्रो छ। आकस्मिक लाभ हुनेछ।

 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ४८ बजे

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य