१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित  « Khabarhub

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०२९ सालदेखि अहिलेसम्मका सबै चुनावमा विजयी हुँदै आएका ललितपुर महानगरपालिकाको वडा नम्बर १० का नरसिंह व्यञ्जनकार यस पटक पराजित भएका छन् ।

१० पटकसम्म वडाध्यक्ष जितेका ८१ बर्सिया व्यञ्जनकार उनका भतिज नेपाली कांग्रेसका रविन व्यन्जनकारसँग हारेका हुन् । नरसिंहले ५४३ मत ल्याउँदा भतिजा रबिमान ८२५ मत ल्याएर विजयी भएका हुन् । दुई सय ४७ बढी मतान्तरले रबिमान निर्वाचित भएका हुन् । वडामा एक हजार सा सय ८३ मत खसेको थियो ।

२०७४ सालको चुनावमा नरसिंहले ६७६ मत ल्याएर जितेका थिए । पराजित कांग्रेसका कर्मलाल व्यञ्जनकारको ६०२ मत आएको थियो ।

नरसिंह पञ्चायत, बहुदल र गणतन्त्रमा पनि निरन्तर वडाध्यक्ष जित्ने एक मात्र नेता हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : १५ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि