५५५ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ? « Khabarhub

५५५ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५५५ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।

नेपाली कांग्रेस २४८ पालिकामा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म २३४० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ६४ स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ५६ स्थानमा अगाडि छ।

अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ। एमालेले १५७ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६६ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४४ र उपप्रमुख पदमा ६८ स्थानीय तहमा अगाडि छ।

नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने ११६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १३ प्रमुख र ३१ उपप्रमुख पदमा अगाडि छ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा २० स्थानमा जित हात पारेको छ । एकीकृत समाजवादी, राप्रपा, लोसपालयातकाका दलले २८ स्थानमा जित हात पारेका छन्।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : ३८ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर