भरतपुर ९ मा नेकपा एस विजयी « Khabarhub

भरतपुर ९ मा नेकपा एस विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ । एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९ सय ५८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाबल्लभ भुषालले १ हजार ४ सय ६ मत ल्याए।

अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ । वडा नम्बर १० मा गठबन्धनबाट कांग्रेसका परमेश्वर खनाल वडाध्यक्षको प्रतिस्पर्धी छन् । खनालले ३ हजार ३ सय ४९ मतगणना हुँदा खनाल आफ्ना प्रतिस्पर्धी भक्तिप्रसाद गौतमभन्दा २६० मतले अगाडि छन् ।

यस्तै भरतपुर वडा नम्बर ११ मा एमालेका कमल बहादुर मल्लले गठबन्धनबाट ११ मा वडाध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णुप्रसाद पौडेलभन्दा १६० मतले अगाडि छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ५५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर