भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै « Khabarhub

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौं– भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई बढाएकी छिन् । हालसम्मको मतपरिणामअनुसार उनले १८४८० मत ल्याएकी छिन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १५१६२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवबर जगन्नाथ पौडेलले ७३५४ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २१०५९ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १२०१२ मत ल्याएकी छिन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : ४० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको