योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित « Khabarhub

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले विधेयकमाथि दफावार छलफल गर्दै पारित गरेको हो । बैठकमा सांसदहरुले विश्वविद्यालयको प्रकृति, संगठनात्मक संरचना, लगानी लगायतका विषयमा प्रष्ट हुनुपर्नेमा जोड दिएका थिए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयकमाथि आएका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने बताएका थिए । उनले विधेयकलाई अन्तिम रूप दिएर चालू अधिवेशनबाट नै पारित गर्ने बताए । 

आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरुप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ल्याएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ४९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले