संविधानको दिगो कार्यान्वयन होस् : संविधान सभा  « Khabarhub

संविधानको दिगो कार्यान्वयन होस् : संविधान सभा 


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवंदाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनले एक भिडिओ सन्देशमार्फत उनले संविधान जारी भएको ७ वर्षमा केही राजनीतिक परिवर्तन भए पनि आम जनताले अनुभूत गर्न सक्ने गरी विकास र समृद्धिको काम हुन नसकेको बताएका छन् । उनले संविधानको दिगो कार्यान्वयन होस् भन्ने कामनासमेत गरेका छन्।

साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका खातिर विभिन्न समयमा भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ३६ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर