रूपन्देही र धनुषामा डुबेर दुईको मृत्यु « Khabarhub

रूपन्देही र धनुषामा डुबेर दुईको मृत्यु


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही र धनुषामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका-१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको आइतबार साँझ मृत्यु भएको हो । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाको जनकपुर उपमहानगरपालिका-१३ मणिमण्डव पोखरीमा डुबेर सोही उपमहानगरपालिका-१४ बस्ने १६ वर्षीय प्रिन्स राउतको आइतबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर बेहोस भएका उनको मधेश प्रदेश विज्ञान प्रतिष्ठान अस्पताल मणिपाल जनकपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ४३ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका