बाढीका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध « Khabarhub

बाढीका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन राजपथअन्तर्गत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ ।

भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रिनुका साथै पानीको सतह बढेकाले दुबै तर्फका यात्रुवाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा सञ्चालन हुने सबै सवारीसाधन रोकिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने