आज फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति?


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल र तरकारीको मूल्य तोकेको छ। जसअनुसार अदुवा, स्थानीय काउली, रातो मूला, पाकेको फर्सी, हाइब्रीड सेतो मूला र हरियो डल्लो फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ छ।

त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला र गान्टे मूला ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, सेतो आलु ८२ रुपैयाँ ५० पैसा, इमली १४५ रुपैयाँ, लोकल काँक्रो र पिँडालु प्रतिकेजी ५५ रुपैयाँ, हाइब्रीड काँक्रो २५ रुपैयाँ, कागती १९० रुपैयाँ, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ र गुन्द्रुक ३२५ रुपैयाँ रहेको छ।

यसैगरी, ठूलो नेपाली गोलभेँडा र लौकाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेँडा ४६ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेँडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग २३५ रुपैयाँ, चुकुन्दर, हरियो तरबुजा र न्यूरो ८५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग २२५ रुपैयाँ छडी माछा २४० रुपैयाँ, बचुवा ताजा माछा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २३० रुपैयाँ र रहु ताजा माछा ३४६ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी, तितो करेलाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, तोफु १०५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, परवर ६५ रुपैयाँ, पालुङ्गो साग २३५ रुपैयाँ, सुकेको प्याज ५३ रुपैयाँ ५० पैसा, बकुला १३० रुपैयाँ र लोकल बन्दा ३५ रुपैयाँ रहेको छ।

त्यस्तै, बरेला प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, भिण्डी ९५ रुपैयाँ, भेडे खुर्सानी १३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २७५ रुपैयाँ, मेथीको साग २३५ रुपैयाँ, नेपाली मेवा १०६ रुपैयाँ ६७ पैसा, मौसम १३५ रुपैयाँ, रायोको साग १७० रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सखरखण्ड ८६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १२ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिँया १८० रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : २६ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको