अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा « Khabarhub

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै अब संसदलाई खुलामञ्च बनाउनुपर्ने बताएका छन् । आज नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा आफ्नो विचार राख्दै उनले सो बताएका हुन् ।

‘आज यस्तो खुलामञ्च नेपालका धेरै ठाउँमा चाहिएको छ, पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ’, उनले भने, ‘संसद खुला छैन, संसद बन्द छ, किनकी जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ … त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन ।’

उनले समुदायबीचमा संवाद गर्ने, धर्मबीचमा संवाद गर्ने, पुस्ताकाबीचमा संवाद गर्ने खुलामञ्च चाहिएको पनि बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : १९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको