सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार? « Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको कारोबार मूल्य स्थिर रही प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी पनि अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ नै कायम रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : ३८ बजे

पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा

कानुन सुधारको जिम्मा अब सोविताको काँधमा 

काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन

बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस्

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र

देउवाले दिए बालेन्द्रलाई बधाई

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा

इरानमाथि हवाई हमलाबारे बैठक हुने : रुसी सरकारी मिडिया

मस्को– संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक