संसदीय दलमा उम्मेदवारी टुंग्याउन बसेको कांग्रेस संस्थापन इतरको बैठक निष्कर्षविहीन « Khabarhub

संसदीय दलमा उम्मेदवारी टुंग्याउन बसेको कांग्रेस संस्थापन इतरको बैठक निष्कर्षविहीन


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदीय दलको नेतामा उम्मेदवारी टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक निष्कर्षविहीन भएको छ ।

होटल एम्बेस्डरमा सोमबार दिउँसो बसेको बैठकमा संसदीय दलमा समूहको साझा उम्मेदवार टुंग्याउने विषयमा निर्णय हुने नसकेको हो ।

यसअनुसार समूहबाट महामन्त्री गगन थापा र डा. शेखर कोइरालामध्ये कसले संसदीय दलको नेतामा उम्मेदवारी दिने भन्ने अझै स्पष्ट भइसकेको छैन ।

संस्थापनतर्फबाट भने प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको उम्मेदवारी लगभग निश्चित भइसकेको बताइन्छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसमा बुधबार निर्वाचन हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : २० बजे

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण