आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग « Khabarhub

आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

संघले विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा आप्रवासी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ५० बजे

एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका

भारतसँगको हारपछि सन्दीपले भने : हाम्रो तयारी पूरा थिएन

काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ‘ए’

बालेनको भारत भ्रमणबाट अपेक्षा

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

भारत ‘ए’ सँग नेपालको लज्जास्पद हार

काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट

तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी मनाइयो

काठमाडौं – औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी