आहा रारा गोल्डकप : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्ने « Khabarhub

आहा रारा गोल्डकप : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्ने


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबाट पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको २० औँ संस्करण अन्र्तगतको उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट ५ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा संकटा, नेपाल पुलिस, थ्री स्टार, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा, त्रिभूवन आर्मी सहारा र बिवाइएसी मिनेसोटा युएसएसहित १० टिम सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : ४८ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त