विक्रम र सुचिताको ‘झम्के साँझैमा’ « Khabarhub

विक्रम र सुचिताको ‘झम्के साँझैमा’


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–गायक विक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत ‘झम्के साँझैमा’ को भिडियो सार्वजनिक भएको छ । लोक तथा दोहोरी फ्लेभरको गीतमा अमृत खातीको शब्द तथा संगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको गीत डान्सिङ नम्बरको छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा सन्जीव ठकुरी र रुबिना अधिकारी फिचर्ड छन् । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ०० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले