सुनको भाउ एक हजारले बढ्यो « Khabarhub

सुनको भाउ एक हजारले बढ्यो


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) छापावाला सुन प्रतितोला एक हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो ।

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एक रुपैयाँले बढेको थियो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : २९ बजे

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी