अमेरिकामा मात्रै ८ करोड भन्दा धेरैमा कोरोना पुष्टि « Khabarhub

अमेरिकामा मात्रै ८ करोड भन्दा धेरैमा कोरोना पुष्टि


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ८ करोडभन्दा धेरै पुगेको छ।

अमेरिकामा मात्रै अहिलेसम्म ८ करोड ६० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ३२ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा ९३ हजार ५२१ जना संक्रमणमुक्त भएसँगै संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना जित्नेको संख्या ५ करोड १५ लाख नाघेको छ।

अझै पनि २ करोड ७५ लाख सक्रिय संक्रमित रहेको अमेरिकामा १२ हजारको अवस्था भने अझै पनि जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

अहिलेसम्म विश्वभर ४२ करोड ३४ लाखमा संक्रमण पुष्टि हुँदा ३४ करोड ३ लाख निको हुँदा ५ लाख ९९ हजारको भने मृत्यु भएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ४२ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय