अमेरिकामा मात्रै ८ करोड भन्दा धेरैमा कोरोना पुष्टि « Khabarhub

अमेरिकामा मात्रै ८ करोड भन्दा धेरैमा कोरोना पुष्टि


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ८ करोडभन्दा धेरै पुगेको छ।

अमेरिकामा मात्रै अहिलेसम्म ८ करोड ६० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ३२ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा ९३ हजार ५२१ जना संक्रमणमुक्त भएसँगै संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना जित्नेको संख्या ५ करोड १५ लाख नाघेको छ।

अझै पनि २ करोड ७५ लाख सक्रिय संक्रमित रहेको अमेरिकामा १२ हजारको अवस्था भने अझै पनि जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

अहिलेसम्म विश्वभर ४२ करोड ३४ लाखमा संक्रमण पुष्टि हुँदा ३४ करोड ३ लाख निको हुँदा ५ लाख ९९ हजारको भने मृत्यु भएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ४२ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा