विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। गत २४ घण्टामा ७ हजार ५ सय संक्रमितको मृत्युसँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार२४ घण्टामा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड ३४ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३४ करोड ३ लाखभन्दा धेरै निको भएका छन्।

२४ घण्टामा मात्रै १ लाख ४४ लाख संक्रमित निको भएका छन्। अझैपनि विश्वभर ६ करोड ९२ लाख सक्रिय संक्रमित रहेकामा १ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ८ करोड ६० हजारमा संक्रमण पुष्टि हुँदा ५ करोड १५ लाख निको भएका छन्। ९ लाख ५ हजारको भने मृत्यु भएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ४९ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर