माधव नेपाल र प्रचण्ड अवसरवादीः पोखरेल « Khabarhub

माधव नेपाल र प्रचण्ड अवसरवादीः पोखरेल


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारण आफूहरूको सरकार ढलेको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिष्ट सरकार ढलेको बताएका हुन् ।

अध्यक्ष ओलीले देखेको समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव नेपाल र प्रचण्ड अवसरवादी भएको उहाँको आरोप छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : ३६ बजे

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः