माओवादीबाट निलम्बित नेता तथा प्रदेश सांसद् विष्ट एमालेमा प्रवेश « Khabarhub

माओवादीबाट निलम्बित नेता तथा प्रदेश सांसद् विष्ट एमालेमा प्रवेश


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका प्रदेशसभा सदस्य तथा माओवादी नेता ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) निर्वाचित सांसद विष्ट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

प्रदेशसभामा दलका प्रमुख सचेककसमेत रहेका विष्टले फागुन २७ गते प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए ।

पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले आइतबार सुर्खेतमा भएको कार्यक्रममा स्वागत गरेका छन् ।

राजीनामा दिएका विष्टलाई माओवादीले आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो । तर, राजीनामा फिर्ता नलिएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : ५० बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका