भरतपुर महानगरमा रेनु दाहाल चार हजार मतले अगाडि « Khabarhub

भरतपुर महानगरमा रेनु दाहाल चार हजार मतले अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौं– भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार बनेकी रेनु दाहालले अग्रतालाई बढाएकी छन्। हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन्।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ७५३ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ४०३ मत पाएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन्। भरतपुरमा मतगणना जारी छ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : ५९ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका