कान्समा ऐश्वर्या (फोटो फिचर) « Khabarhub

कान्समा ऐश्वर्या (फोटो फिचर)


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या बच्चन राय सबैको आकर्षण बनिन् । 

No description available.कान्सको तेस्रो दिन विश्व सुन्दरी ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । एक म्यागजिनका अनुसार ऐश्वर्याको पहिरन तयार पार्न झन्डै ४ महिना लागेको थियो ।  

No description available.इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने बित्तिकै कान्समा प्रस्तुत गरिएको हो । भेनस कलामा आधारित रहेर गुप्ताले ऐश्वर्याका लागि यो डिजाइन तयार पारेका हुन् । कान्समा दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्यासँगै हिना खान, हेली शाह सहित अन्य भारतीय कलाकारले रेडकार्पेटमा हिँडेका छन्।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

तस्बिर- ऐश्वर्याको फेसबुकबाट / फेस्टिवल डे कान्स / स्टेफन कार्डिनेले – कोर्बिस/कोर्बिस गेटी छविहरू मार्फत

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ३१ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल