पोखरामा गठबन्धनको अग्रता कायमै « Khabarhub

पोखरामा गठबन्धनको अग्रता कायमै


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार बढी मतान्तरले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार आचार्य २८ हजार ५६३ मतसहित प्रतिस्पर्धी भन्दा अघि छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्ण बहादुर थापाको मत २५ हजार ३ सय ५७ मत छ । उनी थापा भन्दा ३२०६ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालको भने जम्मा ३०६५ मत रहेको छ ।

पोखरामा उपप्रमुख पदमा भने एमालेले अग्रता लिइरहेको छ । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ २९ हजार २० मतसहित अग्रस्थानमा छिन् । उनकी प्रतिद्वन्दी कांग्रेसकी कोपिला रानाभाटले २८ हजार ९०० मतले उनलाई पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : ३४ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको