सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस « Khabarhub

सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिको निर्णयअनुसार बढुवा हुनेहरूको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको हो।

सिफारिस हुनेहरुमध्ये पहिलो नम्बरमा टोपबहादुर डाँगी परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्रराज न्यौपाने, देवराज अर्याल र दिनेश मल्ल छन् ।

त्यसैगरी उद्धवबहादुर रावल, शिव प्रसाद गैह्रै, माधव रेग्मी, सुमनजंग थापा क्षेत्री, अनिल कार्की, किसन कर्माचार्य, सुशील प्रसाद पराजुली, सुरेन्द्रराज रञ्जित, रोशन बुढाथोकी र अशोक कुमार शाक्य रहेका छन् ।

यस्तै रवि केसी, दिनेश कुमार महत, रामहरी अधिकारी, कमल चन्द्र गैह्रे, धनबहादुर बानिया, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ, रमेश बिक्रम शाही, असोक कुमार लम्साल, लकेश कुमार तुम्बाहाम्फे, डम्बर बहादुर बिष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोद कुमार भारती, शुसिल कुमार शाही, चेतराज जोशी, सन्तोष बिक्रम शाह र पुरन चन्द्र भट्ट छन् ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सकिने छ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ३० बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त