मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित गरिँदै « Khabarhub

मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित गरिँदै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सचिवालयले मंगलबारै सार्वजनिक गरेको कार्यसूचीअनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथिको छलफल सकिएपछि पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

हेर्नुहोस् कार्यसूची 

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ३९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ