अन्तरिक्षमा कन्सर्ट हुँदै  « Khabarhub

अन्तरिक्षमा कन्सर्ट हुँदै 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तरिक्षमा कन्सर्ट हुने भएको छ । सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै कीर्तिमान रच्न विश्व चर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्न लागेको हो ।

ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वर्ल्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र क्याप्सुलको प्रयोग गर्नेछन् ।

चेनस्मोकर्सले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामीलाई थाहा छ कि पृथ्वी र अन्तरिक्ष दुवैका दृश्य अविश्वसनीय र प्रेरणादायी हुनेछन्।’ नेपालमा समेत द चेनस्मोकर्स ब्यान्डको गीत ‘क्लोजर’ नेपाली दर्शक-श्रोतामाझ पनि लोकप्रिय छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ३० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल