राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा « Khabarhub

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् ।

स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली नेपाल फर्केको हो । नेपालको खराब प्रदर्शनका कारण नेपाली समर्थकले पुबुदुको प्रशिक्षण शैलीको पनि धेरै आलोचना गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ३४ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको