यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार आविष्कारक पुनलाई « Khabarhub

यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार आविष्कारक पुनलाई


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिएको छ ।

साहित्यकार एवं सञ्चारकर्मी दाहाल दयानिधिको चौथौ स्मृति दिवसका अवसरमा दाहाल यज्ञनिधि सुधार सदनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार ग्रहणपछि पुनले राष्ट्रको अस्तित्व जोगाउनका लागि सबै लाग्नुपर्ने बताए । मातृभूमिलाई जोगाउनका लागी भनेर मात्रै केही नहुने र अर्थतन्त्र सुधार गर्नुपर्ने उनले बताए ।

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : २८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।