राप्रपा नेपाल आबद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल  « Khabarhub

राप्रपा नेपाल आबद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालको  प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुवईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मानबहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णुप्रसाद सिलवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मानबहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, सञ्जय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन् । वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र टीकाराम सुवेदी छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ४० बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी