डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण « Khabarhub

डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको  छ ।

जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमा भर्न भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने, उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पतालका डा. मनोज यादव र जिल्ला अस्पताल लमजुङका सामाजिक सेवा विभाग प्रमुख शोभा ठकुरीले डेंगु रोगबाट कसरी बच्न सकिन्छ, बच्नका लागि घर वरपर पानी जम्ने ठाउँको सरसफाइ गर्नू पर्ने, लामखुट्टेको अण्डा र लार्भा नष्ट कसरी गर्ने लगायतबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ४३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन