लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक « Khabarhub

लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी ६ कात्तिक साँझ दरबारमार्गस्थित लिक्वुइड लन्जमा ‘लिक्वुइड तिहार हंगामा विथ सलोन एन्ड आमेश लाइभ म्युजिक’ नामक कार्यक्रम हुने भएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् । कार्यक्रम सलोन र आमेशका अलावा एफटी लिक्वुइड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने छ ।

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरैभन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ३ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन