ऊर्जामन्त्री भुसालले गरिन् मतदान « Khabarhub

ऊर्जामन्त्री भुसालले गरिन् मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मतदान गरेकी छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट मतदान गरेकी हुन् ।

उनी ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार रहेकी छन् ।

आइतबार बिहानै राजतीर्थ मतदान केन्द्रमा पुगेर भुसालले मतदान गरेकी हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ४७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण